23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

भिमा र कृष्णले सङगै जिउने मर्ने कसम खाएपछि (भिडियो सहित)

    | प्रकाशित मितिः आइतवार, पुस २२, २०७५  

कोहलपुर । पछिल्लो समय नेपाली लोक संगीतका क्षेत्रमा चर्चा बटुल्न सफल्न गायिका भिमा पुनको आवाजमा तिम्रो सिउदो  बोलको नयाँ लोक दोहोरी गीत बजारमा सार्बजनिक भएको छ ।

भर्खरै युटुबमार्फत सार्बजनिक गरिएको यस गीतमा गोपाल डागी र कृष्ण शर्माको शब्द तथा संगीत कृष्ण शर्माको रहेको छ । शर्मा स्वयंमले यस गीतमा स्वर समेत दिएका छ्न ।

यस गीतमा मायाप्रेमका कुराहरूलाई निकै मर्म स्पर्सी तवरले व्यक्त गरिएको छ । यस गीतको म्युजिक भिडियोमा मोडेल एरिका केसी,प्रदीप ओझा र निरु विकको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस ।

 

 

प्रकाशित मितिः आइतवार, पुस २२, २०७५     7:12:15 PM  |

प्रतिक्रया दिनुहोस्