15 June 2019  |   शनिबार, जेष्ठ ३२, २०७६

विचार

जिम्मेवार नागरिक बनी देश बचाऔं !

जिम्मेवार नागरिक बनी देश बचाऔं !

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३१, २०७६       |
खगिन्द्र राज पौडेल माओवादी द्वन्दबाट आहत जनताले द्वन्दबाट उन्मुक्तिका लागि जुनसुकै एजेण्डा पनि स्बिकार गर्न तैयार हुनुलाई अस्वभाबिक रुपमा लिन नसकिए पनि सो एजेण्डा कस्का लागि र केका लागि थियो भनेर बिश्लेषण गर्न नसक्ने तात्कालिन प्रबुद्धबर्गका कारणको देन नै आजको नेपाल हो भन्न हिच्किचाउनु पर्दैन । मीठा सपना बाँडेर सिधासाधा बिकट बस्तिका युवाहरुलाई शिकार बनाएर देश बिस्थापित गर्नकै लागि बिदेशी एजेण्ड
सिंहहरुको शिकारका लागि बनाईएका स्यालराजहरु !

सिंहहरुको शिकारका लागि बनाईएका स्यालराजहरु !

    प्रकाशित मितिः सोमवार, जेष्ठ २०, २०७६       |
खगिन्द्र राज पौडेल असफल प्रयास र प्रयोग भुमी बन्दैछ नेपाल । संम्भव छैन यो देशका वीरहरुलाई परास्त गर्न तर पनि दुईचार जना देशका गद्दारहरुबाट संख्या बढाउँदै यी नेपाली विरहरुको शिकार गर्न लागिरहेका गद्दार र तिनीहरुलाई साथ दिने अन्य अंगहरु देख्दा लाज लाग्न छोडिसक्यो तैपनि यिनीहरु प्रति दया जागेर आउँछ । के सक्छौ र गर्न ? नेपाल आमाप्रतिको गद्दारी गरेको पैसा, यही देशका नागरिकहरुको पसिनाबाट उठाएको करको
राजसंस्था ल्याउन सकिन्दैन भने अब नो राष्ट्र, नो राष्ट्रियता, नो राष्ट्रवाद !

राजसंस्था ल्याउन सकिन्दैन भने अब नो राष्ट्र, नो राष्ट्रियता, नो राष्ट्रवाद !

    प्रकाशित मितिः बुधबार, जेष्ठ ८, २०७६       |
मनोज पराजुली  हाइपोथेटिकल तर्क गरेर देश बन्छ? ईतिहास केलाउदैमा या विष्लेषण गर्दैमा सिस्टम परिवर्तन हुन्छ ? के यो देशमा अब राजतन्त्र फिर्ता हुन्छ? यदि हुन्छ नै भने पनि उपलब्धि चाहिँ  के? राजाको या राजसंस्थाको भूमिका के? यदि जनता नै जिम्मेदार छैनन भने,भोली हुने सम्भावित परिवर्तनलाई सही हिसाबले या प्रणालीले चलाऊन सक्ने नागरिक या सरोकारवाला नै छैनन भने परिवर्तन को औचित्य के? के को लागि हामीले परि
नेपाल झन चेपुवामा !

नेपाल झन चेपुवामा !

    प्रकाशित मितिः आइतवार, बैशाख २९, २०७६       |
सोम विक्रम सिंह राष्ट्रपतिको भ्रमण टोलीमा एउटा विशिष्ट व्यक्ति पुर्व प्र.म.पनि पुच्छर लागेर गएका थिए । उनी चीनमा उत्रिने बित्तिकै छुट्टै गन्तव्य बनाएर हिंडे । चीनमा बेल्ट एण्ड रोड ईनिसियटिभको स-साना कार्यक्रममा भाग लिएर  काठमाडौं आए । एकदिनको काठमाडौं बसाई पछि तु अमेरिका उडे । नेपालमा एशिया प्यासिफिक समिट गराएर ओली र कम्युनिष्ट पार्टिलाई ह्यकजा मुनको होली मुतमा डुवाउन सफल व्यक्तित्व माधव नेपाल
हामी जनता हुने कि नागरिक ?

हामी जनता हुने कि नागरिक ?

    प्रकाशित मितिः सोमवार, बैशाख २३, २०७६       |
मनोज पराजुली विदेशीका एजेण्ट,भ्रष्ट अनि नैतीक पत्तन भएका राजनैतीक दल र तिन्का नेताका कार्यकर्ता जनतालाई हैन, नेपाली "नागरिक" लाई मेरो केही प्रश्न; कृपया जवाफ दिनु भन्दा पनि आँफैले आँफैलाई सोधौ र जवाफ पनि आँफै सोचौं । के हामी देश पराइ भएको, परनिर्भी भएको र बिमारी भएको हेरेर बस्ने कि ? अब क्रान्ति गर्नेलाई साथ दिने? अझैपनि राजनीतिक अवधारणा बोकेर, सिद्धान्त छाटेर बसेको भरमा या मिडियामा र झण्डे र
हो म एक मजदुर हाे !

हो म एक मजदुर हाे !

    प्रकाशित मितिः शनिबार, बैशाख २१, २०७६       |
माधव केसी हो मेरो परिचय आजको दिनसम्म आइपुग्दा एक मजदुरको रुपमा सिमित छ । यतिमात्र होइन मेरो बुवा आमाको परिचय पनि मजदुरकै थियो या मजदुरकै रुपमा सिमित रहयो । यसरी हेर्दा मेरो दुइओटा परिचय हुन गए । एक मजदुर र अर्को मजदुरको छोरा । म जन्मेर जान्ने हुदा खेरिनै मेरा बुवा आमा पहिले देखिनै काम गर्दै आउनु भएको एक प्राइभेट कम्पनीमा काम गर्न जानुहुन्थ्यो । उहाँहरुले त्यस कम्पनीबाट कमायर लिएको पैसाले हाम्रो
राजतन्त्र नै मर्यादित र अनुशासित शासन प्रणाली हो !

राजतन्त्र नै मर्यादित र अनुशासित शासन प्रणाली हो !

    प्रकाशित मितिः शुक्रबार, बैशाख २०, २०७६       |
विनय कुमार गौतम  राजतन्त्रलाई पाखा लगायर गणतन्त्र स्थापना भएदेखि नेपाल र नेपाली जनताको दुर्दशा सुरु भए । परिवर्तनका नाममा सत्ता र शक्तिका लोभीपापी का कारण आज  देश को हालत जिर्ण अवस्था मा पुगी सक्यो । जनाधिकारको नाममा निमुखा जनतालाई बारम्बार बेकुप बनाउन पल्केका यो देशका गद्द्दा नेता र नेतृत्वका कारण राष्ट्रको सार्वभौमिकता माथि पटकपटक आक्रमण भयो । विश्व मानव चित्रमा वीर गोर्खाली ,वीर नेपाली भनेर
बरु राजाको प्रजा बन्न मन लाग्यो !

बरु राजाको प्रजा बन्न मन लाग्यो !

    प्रकाशित मितिः शुक्रबार, बैशाख १३, २०७६       |
माधव केसी आशा निराशामा बद्लियो भने मानिसहरु विभिन्न विषयमा सोच्न बाध्य हुन्छन् । चाहे त्यो पारिबारिक परिवेशमा होस, चाहे सामाजिक परिवेशमा होस ,यात राजनैतिक परिवेश (घटनाक्रम )नै किन नहोस । हाे आशाको दिप बालिरहनु पर्दछ जसरि एउटा टुकीको सानो दीपले अन्धकार भएको एउटा ठुलो कोठालाई उज्यालो दिन सक्छ। तेस्तै मानिसलाई अाशाले जिवन्त राख्दछ । त्येसैले भन्ने गरिन्छ हामी आशाबादी रहनु पनि एउटा महानता नै हो '

कालाकोटेहरु नेता कर्मचारीभन्दा बढी भ्रष्ट,राष्ट्रघाती र सबैभन्दा ठुला बौद्धिक अपराधी हुन  

    प्रकाशित मितिः शुक्रबार, बैशाख १३, २०७६       |
मनोज पराजुली सर्बोच्च अदालतका न्यायाधीश र वकिलहरुले नै नेपालमा भ्रष्टाचार, देशद्रोह, अपराध, हत्या, बलात्कार, अनि  कमिसनतन्त्र संस्थागन गर्ने सबैभन्दा ठुला भ्रष्टहरु हुन, अपराधी हुन। त्यसैले, जुन सुकै सरकार आओस, सबैभन्दा पहिलो फेर-बदल न्यायालय अनि प्रहरी माथि हुने गरेको छ, र आफ्नो प्यानलको मान्छे राख्ने होड चल्छ। न्यायलयका न्यायाधीश र वकिलहरु नेताहरुको राष्ट्रघाती कदम होस् या भ्रष्टाचार र कमिसन
राजा या राजपरिवारले जिते पनि राजसंस्थाले नहारोस !

राजा या राजपरिवारले जिते पनि राजसंस्थाले नहारोस !

    प्रकाशित मितिः बुधबार, बैशाख ११, २०७६       |
मनोज पराजुली दिल्लीको राजनीतिक पेरिफेरी भित्र यो प्रख्यात छ । जान्ने बुझ्ने र सरोकारवाला सबैलाई थाहा छ कि नेपालको नेतालाई २० हजार भारुमा किन्न सकिन्छ तर राजा बिक्रि भएनन। नेपालको नेताको दाम २० हजारबाट सुरु हुन्छ । अनि  दुई चार दिन होटलमा सुरा र सुन्दरी उपलब्द गराउने हो । जस्तो सुकै संधी र सम्झौता गर्छन् नेपालको नेताले ! चाहे त्यो काङ्ग्रेस  होस् या माओवादी, एमाले होस् या राप्रपा, मधेशवादी हुन य