23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

देश

गोप्य भेटघाटले तरंग : पूर्वराजामाथि निगरानी र भारतीय राजदूतलाई स्पष्टीकरण सोध्ने तयारी

गोप्य भेटघाटले तरंग : पूर्वराजामाथि निगरानी र भारतीय राजदूतलाई स्पष्टीकरण सोध्ने तयारी

    प्रकाशित मितिः शुक्रबार, चैत्र ८, २०७५       |
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहसँग भारतीय राजदूत मन्जिब सिंह पुरीले गोप्य भेट गरेपछि सरकारले स्पष्टीकरण माग्ने तयारी गरेको छ । सरकारलाई जानकारी नै नदिई राजदूत परीले पूर्वराजासँग गोप्य भेट गरेपछि सरकार स्पष्टीकरण माग्ने निस्कर्षमा पुगेको छ । परराष्ट्र मन्त्रालय मार्फत भारतीय राजदूत पुरीलाई स्पष्टीकरण सोध्ने तयारी सरकारले गरेको छ ।धार्मिक मिशन लिएर मधेश यात्रा गरिरहेका पूर्वराजासँग भारतीय राजद
महिला आयोगमा ‘लिभिङ टुगेदर’ का उजूरीको चाङ !

महिला आयोगमा ‘लिभिङ टुगेदर’ का उजूरीको चाङ !

    प्रकाशित मितिः शुक्रबार, चैत्र ८, २०७५       |
काठमाडौं,८ चैत । पछिल्लो समयमा ‘लिभिङ टुगेदर’को परम्परा देखिएसँगै राष्ट्रिय महिला आयोगमा त्यससँग सम्बन्धित उजूरी पनि बढ्न थालेका छन् । आर्थिकसँग सम्बन्धित नभई सम्बन्ध स्थापित गरी पाउँ भन्ने खालका उजूरी बढ्न थालेको आयोगका सूचना अधिकारी धु्रवराज क्षेत्रीले जानकारी दिनुभयो । “दुई जनाको सहमतिमा सँगै बस्न थालेपछि पुरुषले आफ्नो स्वार्थ पूरा गरेर बेपत्ता भइसकेपछि मात्र महिला आयोगमा आइ पुग्छन्”, क्
वैदेशिक रोजगार विभागका नायव सुब्बा ६० हजार घुससहित पक्राउ

वैदेशिक रोजगार विभागका नायव सुब्बा ६० हजार घुससहित पक्राउ

    प्रकाशित मितिः शुक्रबार, चैत्र ८, २०७५       |
काठमाडौं,८ चैत । वैदेशिक रोजगार विभागका एक कर्मचारी घुससहित पक्राउ परेका छन । विभागका काठमाण्डौं कार्यालयको नायव सुब्बा रामकुमार फुयाँल ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन । वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई उनी विरूद्ध उजुरी परेको र पक्राउ पुर्जी जारी गर्ने भन्दै धम्क्याएर सेवाग्राही घुस मागेको सूचना अख्तियारले पाएको थियो । त्यही सूचनाका आधारमा अख्तियारको टंगा
हडपिएका २८४ रोपनी जग्गा सरकारको नाममा ल्याइने

हडपिएका २८४ रोपनी जग्गा सरकारको नाममा ल्याइने

    प्रकाशित मितिः शुक्रबार, चैत्र ८, २०७५       |
काठमाडौं ।  पहुँचवाला व्यक्तिले विभिन्न बहानामा हडप्दै आएको ३७ अर्ब रुपैयाँबराबरको २८४ रोपनी जग्गा सरकारले आफ्नो नाममा ल्याउने भएको छ । झन्डै ३० वर्षअघि २०४७ सालदेखि हडपिएको राजधानीको व्यस्त र भीभीआईपी बसोबास गर्ने क्षेत्रका रूपमा परिचित बालुवाटार क्षेत्रको सो जग्गा सरकारको नाममा ल्याउन लागिएको हो । गत २८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले व्यक्ति विशेषले हडपेको त्यति ठूलो परिमाणको जग्गा सर
काठमाडौका यी १० स्थानमा जोडिदै छ ट्राफिक लाइट

काठमाडौका यी १० स्थानमा जोडिदै छ ट्राफिक लाइट

    प्रकाशित मितिः शुक्रबार, चैत्र ८, २०७५       |
काठमाडौं । काठमाडौंको १० स्थानमा ट्राफिक लाइट जडान गर्ने कामले तीव्रता पाएको छ । सडक विभागले १० स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो । काठमाडौंका सडकमा सर्वसाधारण यात्रु सडक वारपार गर्न आकाशे पुल नहुँदा सर्वसाधारण यात्रुहरु पनि सडकबाटै बाटो काट्नु पर्ने बाध्यता रहेको छ । सर्वसाधारणको अत्याधिक चाप हुने क्षेत्रमा ट्राफिक लाइट नहुँदा सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सास्ती हुने ग
सुरक्षाकर्मीमाथि आक्रमण गर्ने कुनै नीति छैन – विप्लव

सुरक्षाकर्मीमाथि आक्रमण गर्ने कुनै नीति छैन – विप्लव

    प्रकाशित मितिः बिहिबार, चैत्र ७, २०७५       |
काठमाडौं । सरकारद्धारा प्रतिवन्धित विप्लव समुहले सुरक्षाकर्मीमाथी आक्रमण गर्ने पार्टीको निती नरहेको जनाएको छ । काभ्रे गोलीकाण्डमा प्रहरीले जवाफी कारबाही गरेको दाबीलाई नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले ‘वकवास’ भनेर टिप्पणी गरेको छ । सरकार, गृहप्रशासन, सुरक्षा निकायका प्रमुख लगायतले देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टाचार, कालोबजार, बलात्कार र अत्याचारलाई लुकाउन तथा अपराधीहरुलाई संस्थागत गर्न खो
अंगिकृत नागरिकता व्यवस्थाका लागि नौ सदस्यीय उपसमिति गठन

अंगिकृत नागरिकता व्यवस्थाका लागि नौ सदस्यीय उपसमिति गठन

    प्रकाशित मितिः बिहिबार, चैत्र ७, २०७५       |
काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अंगिकृत नागरिकता व्यवस्थाका लागि नौ सदस्यीय उपसमिति गठन गरेको छ । समितिको बिहीबार बसेको बैठकले समितिमा रहेका सबै राजनीतिक दलका प्रतिनिधिसभा सदस्यबाट राष्ट्रिय सहमति जुटाएर अंगिकृत नागरिकतासम्बन्धी समस्या समाधान गर्ने सहमति जुटेको छ । समिति सभापति शशी श्रेष्ठले समितिले यो विषयमा छलफल गर्दा बढी समय लाग्ने र निष्कर्षमा पुग्न ढिला हुने बताउँद
सबै विद्यालयमा राष्ट्रिय झण्डा अनिवार्य

सबै विद्यालयमा राष्ट्रिय झण्डा अनिवार्य

    प्रकाशित मितिः बिहिबार, चैत्र ७, २०७५       |
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय धेरै विद्यालयले अंग्रेजी नाम राखेको पाइएको हुँदा ती सबै विद्यालयले देवनागरिक लिपिमा पनि नाम राख्न अनिवार्य गरिएको जानकारी कामपाले गराएको छ । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार राष्ट्रियको सम्मानको लागि निजी र सामुदायिक सबै विद्यालयले अनि
कोरियन भाषा परीक्षाको आवेदन भोलिदेखि खुल्ने

कोरियन भाषा परीक्षाको आवेदन भोलिदेखि खुल्ने

    प्रकाशित मितिः बिहिबार, चैत्र ७, २०७५       |
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम आगामी भोलि शुक्रबारदेखि खुला हुने भएको छ । चैत १७ गतेसम्म ईपीएस परीक्षाको आवेदन फारम भर्न सकिनेछ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् । यो पटक पनि अनलाइनबाटै फारम भर्न सकिनेछ । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले सुरुआतका दिनमा हतारिएर फारम भर
भीभीआइलाई गृहले भन्यो – जथाभावी कार्यक्रममा नजानु

भीभीआइलाई गृहले भन्यो – जथाभावी कार्यक्रममा नजानु

    प्रकाशित मितिः बिहिबार, चैत्र ७, २०७५       |
काठमाडौं । नेकपा विप्लव समूहबाट सुरक्षा थे्रट रहेको भन्दै गृह मन्त्रालयले भीभीआईपीलाई सार्वजनिक सभा, समारोहमा सहभागिताका लागि सतर्कता अपनाउन आग्रह गरेको बुझिएको छ । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि सम्भावित अप्रिय घटना हुन सक्ने आँकलन गर्दै गृहले हालै सो आग्रह गरेको हो । राष्ट्रपति, उपराष्ट्रपति बाहिर कार्यक्रममा सरिक हुँदा सचेत हुन गृहले आग्रह गरेको छ । मन्त्रालयले जारी भीभीआईपी र भ