17 January 2019  |   बिहिबार, माघ ३, २०७५

साहित्य/मनोरञ्जन

गजल : आँशुले परेला भिजाउँछु तिम्लाई केथा – अनुराग

गजल : आँशुले परेला भिजाउँछु तिम्लाई केथा – अनुराग

    प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५       |
गजल हजारौं चाेटि सम्झिए बिर्सनका लागि। कुनै दिन आफै बद्लिए बिर्सनका लागि।। तिम्रा ती यादहरु त छुरा हुन् बारुद हुन् मनै एउटा उपहार थिए बिर्सनका लागि।। उन्लाई भुल्नका लागि बेस्सरी राेईदिए घरकाे भित्तामा ठाेकिए बिर्सनका लागि।। आँशुले परेला भिजाउँछु तिम्लाई केथा याे छात्ति नै च्यातिदिए बिर्सनका लागि।। हिजो क्रान्ति गरियो भट्टी भत्काईयाे आज थाेरै मदिरा पिए बिर्सनका लागि।। - जनक राव
गजल – जोगी बन्ने तयारीमा ‘दीपित’

गजल – जोगी बन्ने तयारीमा ‘दीपित’

    प्रकाशित मितिः बुधबार, माघ २, २०७५       |
गजल झ्याप्प दाह्री जुङ्गा, कपाल पालेर जोगी बन्छु पहेंलो बस्त्र लगाउँछु अरु फालेर जोगी बन्छु।। न सक्छु घरबार चलाउन, न त बाहिर रमाउन बरु अब निधार भरी चन्दन टालेर जोगी बन्छु।। कमण्डलु समाई डुल्छु गाउँगाउँ अनि शहरतिर अलख निरन्जन भन्ने लय हालेर जोगी बन्छु।। चट्टै त्याग्छु सुख सयल हिँड्छु आफ्नो मर्जीले मनबाट इच्छा आकांक्षा निकालेर जोगी बन्छु।। प्रगति गरेको देख्न सकेनन् दुनियाँले डाहा गर
टेलिकमले ल्यायो विन्टर अफर,कसरी लिने सुबिधा ?

टेलिकमले ल्यायो विन्टर अफर,कसरी लिने सुबिधा ?

    प्रकाशित मितिः आइतवार, पुस २९, २०७५       |
काठमाडौ । नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेज सहितको ‘विन्टर अफर’ ल्याएको छ । अफरअन्तर्गतको सेवा आइतबारबाट चैत २८ गतेसम्म लिन सकिने छ ।  यसअघि उपलब्ध अटम अफरअन्तर्गतका सेवाहरुमा केही थप सुविधा उपलब्ध गराएर विन्टर अफर ल्याइएको नेपाल टेलिकमले जनाएको छ । जीएसएम÷सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक प्रयोग गर्न सकिने जनाएको छ । ह्याप्पी विकेन्ड प्याकअ
संगीतकार खेम सारु मगर नेपाल फर्किए लगत्तै फिल्मी गीत संगीतमा व्यस्त

संगीतकार खेम सारु मगर नेपाल फर्किए लगत्तै फिल्मी गीत संगीतमा व्यस्त

    प्रकाशित मितिः शनिबार, पुस २८, २०७५       |
काठमाडौं । विगत ८ वर्षदेखि गीत संगीत क्षेत्रमा लागेका संगीतकार खेम सारु मगर नेपाल फर्किए लगत्तै फिल्मी गीतको संगीतमा व्यस्त भएका छन । वैदेशिक रोजगारीका लागि माल्दिभ्स गएका उनी करिब ४ वर्षको माल्दिभ्स बसाईपछि  नेपाल फर्किएर गीत संगीत कै काममा निकै व्यस्त भएका छन । २०७२ सालको भुकम्प पछिको अवस्थालाई समेटिएको सामाजिक चलचित्र “कालो वर्ष” फिल्मका लागि उनी यतिबेला व्यस्त छन । कालो वर्ष फिल्मको लागि यस्
कर्णालीमा शिक्षा र स्वास्थ्यमा सहयोगार्थ दक्षिण कोरियामा रारा ग्रुप्स डान्स पार्टी

कर्णालीमा शिक्षा र स्वास्थ्यमा सहयोगार्थ दक्षिण कोरियामा रारा ग्रुप्स डान्स पार्टी

    प्रकाशित मितिः बुधबार, पुस २५, २०७५       |
दक्षिण कोरिया। कर्णाली प्रदेशका विकट जिल्लामा शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा सहयोगार्थ दक्षिण कोरियामा डान्स पार्टीको आयोजना हुने भएको छ । दक्षिण कोरियाको नयाँ वर्ष सलनालको अवसर पारी सुर्खेत समाज, दक्षिण कोरियाले फेब्रुअरी ३ तारिख, आइतबार साँझ 'रारा ग्रुप्स डान्स पार्टी' को आयोजना गर्ने भएको हो । "हामी स्वदेश हौं वा विदेश, प्राण भन्दा प्यारो हाम्रो कर्णाली प्रदेश" भन्ने मुल नाराका साथ आयो
मास्क लगाएर प्रहरी कार्यालयमा विष्णु माझी: ११ वर्षपछि भयो बाबुछोरीको भेट

मास्क लगाएर प्रहरी कार्यालयमा विष्णु माझी: ११ वर्षपछि भयो बाबुछोरीको भेट

    प्रकाशित मितिः आइतवार, पुस २२, २०७५       |
स्याङ्जा। सधैं आफ्नो अनुहार ढाक्ने लोकप्रिय गायीका विष्णु माझी आइतबार स्याङजाको सीडीओ कार्यालयमा पुगेकी छन् । श्रीमान सुन्दरमणि अधिकारीसहित कार्यालय पुग्दा समेत उनले उनले सँधैझैं पछ्यौरी र मास्कले अनुहार ढाकेकी थिइन् । विष्णु माझी लामो समयदेखि ‘गुप्तवासमा’ रहेको विषयमा मिडियामा आएपछि स्याङजाका प्रमुख जिल्ला अधिकारी कोषराज निरौलाले चासो देखाएका थिए । सुन्दरमणि र विष्णु गाउँमा आएपछि उनले भेटघाटका
चर्चीत उपन्यास जंगबहादुरका लेखक श्रीकृष्ण श्रेष्ठको निधन

चर्चीत उपन्यास जंगबहादुरका लेखक श्रीकृष्ण श्रेष्ठको निधन

    प्रकाशित मितिः आइतवार, पुस २२, २०७५       |
काठमाडौं । चर्चीत उपन्यास जंगबहादुरका लेखक श्रीकृष्ण श्रेष्ठको निधन भएको छ । लामो समयसम्म दमको रोगले ग्रस्त उहाँको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । शनिबार राति ठिकठाक सुत्नुभएका उहाँ अबेरसम्म नउठेपछि उहाँकी श्रीमतीले चिसो भयो कि भनेर हिटर समेत बाल्नुभएको थियो । तर, आईतबार विहान डाक्टरले चेकजाँच गरेपछि उहाँको मृत्यु भएको घोषण गरेका थिए । उहाँले साहित्यीक जगतमा
नेपालमैं पहिलो सर्वाधिक पुरुस्कार राशीको गायन प्रतियोगिता ‘नेपाल लोक स्टार’ हुदै, विजेताले ५० लाख पाउने

नेपालमैं पहिलो सर्वाधिक पुरुस्कार राशीको गायन प्रतियोगिता ‘नेपाल लोक स्टार’ हुदै, विजेताले ५० लाख पाउने

    प्रकाशित मितिः आइतवार, पुस १, २०७५       |
काठमाडौं । सिङगिङ रियालिटी शो नेपाल लोक स्टार आयोजना हुने भएको छ । फागुनको पहिलो हप्ताबाट प्रशारण हुनेगरी सिङगिङ रियालिटी शो नेपाल लोक स्टार हुन लागेको हो । चाहाना मिडियाले आयोजना गर्न लागेको सिङगिङ रियालिटी शो नेपाल लोक स्टारका विजेताले नगद रु ५० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।  ३० वटा श्रृंखला
महादीप पोख्रेलको कविता -हामी ….

महादीप पोख्रेलको कविता -हामी ….

    प्रकाशित मितिः आइतवार, पुस १, २०७५       |
हामी ------------ बच्चै देखि स्कुलमा घोकेको कुरा गुरुहरुले पढाउनु भएको कुरा हटी होइन डटी लड्ने रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो मागी मीठो खादैन,चोरी राम्रो लाउदैन ज्योतीको पंख उचाली आदि ईत्यादी अनि मन लागे पनि नलागे पनि श्रीमान गंभिर नेपाली अलिक हुर्के बढेपछि महाकबिको यात्री र भुपीको हामी पनि पढेकै हो र पाख्रीन,जीवन शर्मा र रामेशहरुलाई सुनेकै हो अब इतिहास र भूगोलको कुरा गरौं
नायक विजयको अभिनयमा “हार्नु मैले’ (भिडियो सहित)

नायक विजयको अभिनयमा “हार्नु मैले’ (भिडियो सहित)

    प्रकाशित मितिः शनिबार, मंसिर २९, २०७५       |
काठमाडौं, २९ मंसिर । नायक विजय के.सी.को अभिनय रहेको 'हार्नु मैले' बोलको आधुनिक गीत बजारमा आएको छ । जुनसुकै विधाको गीतमा अभिनय गर्न सक्ने अब्बल क्षमता भएका नायक हुन् विजय के.सी.। उनले अभिनय गरेका कसैले साथ दिन खोज्दैन, हाँस्न कति गाह्रो हुन्छ, तस्बिर छोएँ, तिम्रो दिलमा, मनैमा फूलौली, पाहुना रहेछौ सानू, तिमी आउ नआउ लगायतका गीतहरू चर्चामा छन् भने उनले अभिनय गरेको चलचित्र नेटवर्क एक वर्षअघि रिलिज