10 June 2019  |   सोमवार, जेष्ठ २७, २०७६

खेलकुद

आजदेखि विश्वकप क्रिकेट सुरु हुँदै,इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच पहिलो खेल हुने

आजदेखि विश्वकप क्रिकेट सुरु हुँदै,इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच पहिलो खेल हुने

    प्रकाशित मितिः बिहिबार, जेष्ठ १६, २०७६       |
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आजबाट शुरु हुँदैछ । बेलायतको लण्डनस्थित दि ओभलमा आज अपरान्ह एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उदघाटन हुँदैछ । उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ ।उद्घाटन नेपाली समय अनुसार सवा तीन बजे सुरु हुनेछ । उदघाटन खेलमा सहभागी दुबै टिमले अहिलेसम्म एकदिवसीय विश्वकप जित्न सकेका छैनन् । इंग्ल्याण्ड र वेल
राष्ट्रिय कुस्ती खेलाडी निर्मलको उपचारमा दक्षिण कोरियाबाट आर्थिक सहयोग 

राष्ट्रिय कुस्ती खेलाडी निर्मलको उपचारमा दक्षिण कोरियाबाट आर्थिक सहयोग 

    प्रकाशित मितिः आइतवार, जेष्ठ १२, २०७६       |
सुर्खेत । राष्ट्रिय कुस्ती खेलाडी निर्मल बिष्टको उपचारका लागि सुर्खेत समाज दक्षिण कोरियाको पहलमा आर्थिक सहयोग गरिएको छ । विगतका दिनहरूदेखि नै सामाजिक तथा मानविय हितमा विभिन्न सहयोग र समन्वय गर्दै आएको सुर्खेत समाज दक्षिण कोरियाले यसपटक पनि 'निर्मल बिष्ट बचाउ अभियान' सञ्चालन गरि दक्षिण कोरियामा रहेका नेपालीहरूमार्फत सहयोग रकम संकलन गरेको थियो। संकलित १ लाख ३१ हजार रुपैयाँ एक कार्यक्रमका बीच
“पिडालु रोपेर आलू खोज्नेहरु”

“पिडालु रोपेर आलू खोज्नेहरु”

    प्रकाशित मितिः आइतवार, बैशाख ८, २०७६       |
निर्मल घिमिरे  हाल बाकेको नेपालगन्जमा राष्ट्रिय खेलकुद प्रतियोगिता सन्चालन भैरहेको छ । राज्यले मोटो रकम खर्चेर आयोजना गर्दै गरेको खेलकुदको सो कार्यक्रमको लथालिङ्ग व्यवस्थापनले गर्दा खेलाडीहरु दालमोठ चिउराको भरमा खेल्दै गरेको अबस्था हो । पोखरी नै बनिनसकेको ठाउमा पौडी खेल आयोजना गर्ने अनि पत्रकार ले प्रश्न सोध्दा उल्टै ठुलो कुरा गरेर कुतर्क गर्ने जिम्मेवार व्यक्तिको अभिव्यक्ति सुन्दा केहि लेख्न
आइसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको खेल तालिका सार्वजनिक

आइसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको खेल तालिका सार्वजनिक

    प्रकाशित मितिः बुधबार, चैत्र ६, २०७५       |
काठमाडौं । सिंगापुरमा हुने ट्वान्टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको खेल तालिका सार्वजनिक भएको  छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार छनोट सिगांपुरमा जुलाई २२ देखि २८ तारिखसम्म हुनेछ । तालिका अनुसार पहिलो खेल जुलाई २३ मा कतारसँग खेल्न नेपालले दोस्रो खेल २४ जुलाइमा मलेसियासँग खेल्नेछ । तेस्रो खेल २७ जुलाइमा खेल्ने नेपालले अन्तिम खेल घरेलु टोली सिंगापुरसँग खेल्नेछ । एसिया
कतारमा हुने विश्वकप फुटबलमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने

कतारमा हुने विश्वकप फुटबलमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने

    प्रकाशित मितिः शनिबार, चैत्र २, २०७५       |
काठमाडौं ,२ चैत्र । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिल बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र बढाउने निर्णय गरेको छ । फिफा काउन्सिलको बैठकले सन् २०२२ को विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाउने निर्णय गरेको छ ।सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्र हुने यसअघि नै तय भइसकेको छ
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता- सुदूरपश्चिमबाट कराँतेका १३ खेलाडी छनोट

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता- सुदूरपश्चिमबाट कराँतेका १३ खेलाडी छनोट

    प्रकाशित मितिः बुधबार, फाल्गुन २९, २०७५       |
कैलाली । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट कराँतेका १३ खेलाडी छनोट भएका छ्न ।  कराँतेका विभिन्न विधामा १३ जना पुरुष र महिला खेलाडीहरु राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन्। कराँतेको कुमुते (फाईट) तर्फ पुरुषमा ५५ किलोमा कमल वली, ६० किलोमा जगतसिंह धानुक, ६७ किलोमा दिनेशराज पनेरु, ७५ किलोमा लोकेश पार्की र ८४ किलो भन्दा माथिमा सागर शाही छनोट भएका छन्। यस्तै सोही विधाक
बधाई छ नेपाली चेली ! साफ च्याम्पियनसिपमा विजयी सुरुवात,भुटान ३-०ले पराजित

बधाई छ नेपाली चेली ! साफ च्याम्पियनसिपमा विजयी सुरुवात,भुटान ३-०ले पराजित

    प्रकाशित मितिः मङ्लबार, फाल्गुन २८, २०७५       |
विराटनगर । पाँचौ महिला साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार विराटनगरस्थित सहिद रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ३–० को जित निकालेको हो । नेपालको जितमा कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले एक एक गोल गरे । पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा दुई एक गोल थपेको थियो । पहिलो हाफको १२ औं मिनेटमा योञ्जनले गोल गर्दै अग्रता दिलाएकी
प्रदेश पाँचमा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन चैत अन्तिम साता हुने

प्रदेश पाँचमा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन चैत अन्तिम साता हुने

    प्रकाशित मितिः सोमवार, फाल्गुन २७, २०७५       |
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रदेश पाँचमा आयोजना गर्ने तयारी गरिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन चैत २५ गते गर्ने तयारी गरेको छ। राखेपको कार्यकारी समितिको बैठकले चैत २५ गते औपचारिक सुरु गर्ने र ३० गते समापन गर्ने गरी राखेप बोर्डलाई सिफारिस गर्ने निर्णय गरेको प्रेस सल्लाहाकार रोहित दाहालले जानकारी दिए। उनका अनुसार कार्यकारी समितिको सिफारिसलाई अनुमोदन गर्न राखेप बो
मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताप्रति प्रेस युनियन र खेलकुद प्रत्रकार मञ्च कैलालीको ध्यानाकर्षण

मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताप्रति प्रेस युनियन र खेलकुद प्रत्रकार मञ्च कैलालीको ध्यानाकर्षण

    प्रकाशित मितिः सोमवार, फाल्गुन २७, २०७५       |
गोविन्द बीसी,कैलाली । मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता प्रति नेपाल प्रेस युनियन कैलालीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालयद्वारा संचालन गर्न लागिएको प्रतियोगिता सैद्धान्तिक रूपमा नै गलत भएको प्रेस युनियन कैलालीको ठहर छ । सोमबार एक बिज्ञप्ती जारी गर्दै नेपाल प्रेस युनियन कैलालीले खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी राष्ट्रिय
अत्तरियाका कप्तान दिपेन्द्रले पाए सुनको जुत्ता

अत्तरियाका कप्तान दिपेन्द्रले पाए सुनको जुत्ता

    प्रकाशित मितिः शनिबार, फाल्गुन ११, २०७५       |
धनगढी । सीवाईसी अत्तरियाका कप्तान दिपेन्द्रसिँह ऐरीले तेस्रो संस्करणको धनगढी प्रिमियर लिगमा मोष्ट भ्यालुएबल प्लेअरको अवार्ड पाएका छन् । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्रले मष्ट भ्यालुएबल प्लेअरको अवार्ड हात पारेका हुन् । ७ खेलमा १ सय ६८ रन बनाएका दिपेन्द्रले सुनको जुत्ता पुरस्कार पाए । अत्तरियाका विदेशी खेलाडी सन्नी पटेल म्यान अफ द सिरिज भए । उनले २ लाख पुरस्कार पाए । अत्तरियाल