19 January 2019  |   शनिबार, माघ ५, २०७५

विज्ञान

जंगलीहात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

जंगलीहात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

    प्रकाशित मितिः बिहिबार, मंसिर १३, २०७५       |
चितवन। चितवनको माडीमा जंगलमा घाँस काट्न गएका दुई महिलाको जंगलीहात्तीको आक्रमणमा परी ज्यान गएको छ ।हात्तीको आक्रमणबाट माडी नगरपालिका वडा नम्बर–९ की ६० वर्षीया तिर्सनाकाली पौडेल र ३५ वर्षीया सुशीला भण्डारीको मृत्यु भएको हो । रीउ खोलाको किनारमा घाँस काट्न गएका उनीहरुलाई जंगलीहात्तीले बुधबार दिउँसो आक्रमण गरेको प्रहरीले जनाएको छ ।शवको पोस्टमार्टमका लागि भरतपुर लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले
चीनको अर्को चमत्कार,तयार पार्यो समाचार पढ्ने कृत्रिम मान्छे !

चीनको अर्को चमत्कार,तयार पार्यो समाचार पढ्ने कृत्रिम मान्छे !

    प्रकाशित मितिः शनिबार, कार्तिक २४, २०७५       |
बेइजिङ, २४ कार्तिक  । एकपछि अर्को चमत्कार गदै विश्व जगतलाई चुनौती दिदै आएको चीनले फेरि अर्को चमत्कार गरेको छ । केही महिना अघि मात्रै समुन्द्रमा विस्वकै लामो पुल बनाएको चीनले अब समाचार पढ्ने कृत्रिम मान्छे तयार गरेको छ । चीनले पहिलो कृत्रिम समाचार बाचक तयार पारेको छ। इन्टेलिजेन्स (एआर्इ) मा आधारित समाचार बाचक चीनले सार्वजनिक गरेको हो ।चीनको समाचार एजेन्सी सिन्व्हाले यसका लागि चीनको सर्च इन्जिन कम
कहाँ छन अधिकारकर्मी ? इलाका वन कार्यालय लम्की बालबालिकाको श्रम शोषण गर्दै (फोटो फिचर सहित )

कहाँ छन अधिकारकर्मी ? इलाका वन कार्यालय लम्की बालबालिकाको श्रम शोषण गर्दै (फोटो फिचर सहित )

    प्रकाशित मितिः शुक्रबार, चैत्र २३, २०७४       |
लम्की (कैलाली), २३ चैत - इलाका वन कार्यालय लम्की कैलालीले बालबालिकाको श्रम शोषण गरेको पाईएको छ । बालबालिकाको सामान्य मानव अधिकारको वेवास्ता गर्दै सरकारी निकाएकै तर्फबाट बालबालिकालाई काममा लगाई श्रम शोषण गरेको भेटिएको हो । अती विपन्न परिवारका बालबालिकालाई पैसाको प्रलोभनमा पारी इलाका वनले शारीरिक शोषण गर्दै आएको पाइएको छ । बिगत ८-१० दिनदेखी लम्की आसपासका ती बालबालिका लाई कार्यालयले परिसर भित्र
साउदी अरब बन्यो (कृत्रिम मानव) रोबोटलाई नागरिकता दिने विस्वको पहिलो देश ।

साउदी अरब बन्यो (कृत्रिम मानव) रोबोटलाई नागरिकता दिने विस्वको पहिलो देश ।

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०७४       |
रियाद, १० कात्तिक । साउदी अरब कृत्रिम मानव (रोबोट) लाई नागरिकता दिने विस्वकै पहिलो मुलुक बनेको छ । नागरिकता दिइएको रोबोटको नाम सोफिया राखिएको छ । साउदी अरबको पब्लिक रिलेशन अफेयर्स कमिटीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा यसको जानकारी दिएको हो । ‘रोबोट सोफिया विश्वकै पहिलो रोबोट हो जसलाई साउदी नागरिकता प्राप्त भएको छ,’ ट्विटर ह्यान्डलमा लेखिएको छ । नागरिकता पाएपछि रोबोट सोफियाले पनि धन्यवाद
यी हुन अमेरिकाकै योङ साइन्टिस्ट बन्न सफल भएकी ११ वर्षीया बालिका ।

यी हुन अमेरिकाकै योङ साइन्टिस्ट बन्न सफल भएकी ११ वर्षीया बालिका ।

    प्रकाशित मितिः शुक्रबार, कार्तिक ३, २०७४       |
काठमाडौ, ३ कार्तिक । अमेरिकामा बस्दै आएकी भारतीय मूलकी ११ वर्षीया बालिका गीताञ्जली राव अमेरिकाकै योङ साइन्टिस्ट बन्न सफल भएकी छ्न । गीताञ्जलीले पानीमा सीसाको प्रदूषण पत्ता लगाउने सस्तो र नयाँ तरिका पत्ता लगाएकी हुन् । उनले बनाएको उपकरण कार्बन नैनोट्युब्सले पानीमा सीसा भए÷नभएको पत्ता लगाउने छ । अब उनले विज्ञानको क्षेत्रमा आफ्नो विचार विकसित गर्न तीन महिना शीर्ष वैज्ञानिकहरुसँग बसेर अनुसन्धान