19 January 2019  |   शनिबार, माघ ५, २०७५

विश्व

फिलिपिन्सका सर्वाधिक धनी व्यक्ति हेनरी सीको निधन

फिलिपिन्सका सर्वाधिक धनी व्यक्ति हेनरी सीको निधन

    प्रकाशित मितिः शनिबार, माघ ५, २०७५       |
काठमाडौ । फिलिपिन्सको सर्वाधिक धनी व्यक्ति मानिने हेनरी सीको निधन भएको छ । चीनबाट बसाई सरेर फिलिपिन्स आएका सीलाई फिलिपिन्समा वरिष्ठ उद्यमीका रुपमा सम्मान गरिन्थ्यो । उनको ९४ वर्षको उमेरमा शनिबार निधन भएको समाचारमा उल्लेख छ । चीनमा उनको घर सिमेन शहरमा थियो । उनले फिलिपिन्समा सपिङ् मल खोलेका थिए । उनको सपिङ् मल विश्वकै ठूला सपिङ् मल अन्तर्गत पर्दछ । गत शुक्रबार सम्ममा उनको सम्पत्ति १९ अरब अमेरिकी
स्वाईन फ्लुका कारण ४० जनाको मृत्यु,एक हजार भन्दा बढी विरामी

स्वाईन फ्लुका कारण ४० जनाको मृत्यु,एक हजार भन्दा बढी विरामी

    प्रकाशित मितिः शनिबार, माघ ५, २०७५       |
काठमाडौँ । सन् २०१९ को सुरुवातीका बेला फैलिएको स्वाईन फ्लुका कारण भारतको पश्चिमी क्षेत्रमा अहिलेसम्म कम्तिमा ४० जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार एक हजार भन्दा बढी विरामी परेका छन् ।  यस्तै रोगका कारण गत बर्ष भारतभरी एक हजार एक सय जनाको मृत्यु भएको थियो भने १५ हजार जना प्रभावित भएका थिए । प्रभावित भएकाहरू गत डिसेम्बर र यही जनवरीका हुन् । उनीहरू भारतको नयाँ
चीनका उपप्रधानमन्त्री अमेरिका जाने

चीनका उपप्रधानमन्त्री अमेरिका जाने

    प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५       |
बेइजिङ । चीनका वरिष्ट व्यापार मध्यस्थकर्ता यही महिनाको अन्त्यतिर दुई मुलुकबीचको व्यापारका विषयमा वार्ता गर्न संयुक्तराज्य अमेरिका भ्रमणमा जाने तय भएको छ । चीनको बाणिज्य मन्त्रालयले चीनका उपप्रधानमन्त्री लिउ हीको नेतृत्वको टोली जनवरी ३० मा अमेरिका पुग्ने जनाएको छ ।  यही महिनाको शुरुमा अमेरिकी वार्ताकारहरुले चीनको तीनदिने भ्रमण गरेका थिए । दुई मुलुकबीच सन् २०१९ को मार्चभित्रै व्यापारका क्षेत्रमा
इटलीमा दर्जनौँ घरहरु १ युरोमा बिक्री हुँदै !

इटलीमा दर्जनौँ घरहरु १ युरोमा बिक्री हुँदै !

    प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५       |
एजेन्सी । दक्षिण इटलीको सुन्दर टापु सिसिलीमा अवस्थित साम्बुका शहरमा अहिले दर्जनौँ घरहरु केबल एक युरो अर्थात करिब एक डलरमै बिक्रीका लागि सेलमा राखिएका छन् । मेडिटेरियनतर्फ समुद्रको किनारका मनमोहक दृश्यहरु देखिने सो सहरमा नयाँ मानव वस्ती निर्माण गर्ने उद्देश्यले यति सस्तामो घरहरु बिक्री गर्न लागिएको बताइएको छ । त्यस ठाउँका अधिकांश बासिन्दा ठुल्ठुला शहरमा बसाइँ सरेपछि पछिल्ला वर्षहरुमा त्यहाँको ज
संयुक्त राष्ट्र संघकै कर्मचारीलाई यौन हिंसा !

संयुक्त राष्ट्र संघकै कर्मचारीलाई यौन हिंसा !

    प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५       |
एजेन्सी । कन्ट्रयाक्टरहरुमा गएको दुई वर्षमा यौन हिंसा भएको तथ्य सार्वजनिक भएको छ । रोयटर्सले जनाएअनुसार संयुक्त राष्ट्र संघकै आग्रहमा  डिलोइटले गरेको अनलाइन सर्भेका क्रममा ३० हजार ३ सय ६४ राष्ट्रसंघ र सो अन्तर्गतका एजेन्सीमा कार्यरत कर्मचारीसँग सर्भे गरिएको थियो । सर्भेका क्रममा राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले पठाएको पत्रमा यौन हिंसाका बारेमा खुलेर कुरा गर्नका लागि धेरै लामो बाटो हिंड्
१० मिनेट मात्रै कसरत वा योगाले पनि स्मरण शक्ति बढ्छ !

१० मिनेट मात्रै कसरत वा योगाले पनि स्मरण शक्ति बढ्छ !

    प्रकाशित मितिः बुधबार, माघ २, २०७५       |
टोक्यो । हालै गरिएको एक अध्ययनले १० मिनेट मात्रै योगा वा अन्य कसरत गर्दापनि मानिसको स्मरण शक्ति बढ्ने तथ्य बाहिर आएको  छ । जापानको युनिभर्सिटी अफ सुकुबा र अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धाताले गरेको अध्ययनका क्रममा यो तथ्य बाहिर आएको हो ।  अध्ययनले धेरै काम गर्न नसक्ने व्यक्तिले पनि न्यूनतम १० मिनेटमात्रै कुनै कसरत गरेमा त्यसले स्वास्थ्यलाई फाइदा पुग्नुका साथै स्मरण शक्ति समेत
पुरुषका लागि गर्भनिरोधक इन्जेक्सन, एकपटक लगाएपछि १३ वर्ष

पुरुषका लागि गर्भनिरोधक इन्जेक्सन, एकपटक लगाएपछि १३ वर्ष

    प्रकाशित मितिः मङ्लबार, माघ १, २०७५       |
नयाँदिल्ली । अब पुरुषले परिवार नियोजनका लागि नसबन्दी गरिरहनु जरुरी नपर्ने भएको छ । एउटा इन्जेक्सनले नै पुरुषका लागि कन्ट्रासेप्टिभ (गर्भनिरोधक) को काम गर्नेछ । छिमेकी भारतका वैज्ञानिकले मेल कन्ट्रासेप्टिभ अर्थात् गर्भनिरोधक इन्जेक्सनको विकास गरेका हुन् । यो इन्जेक्सनको क्लिनिकल ट्रायल पनि पूरा भइसकेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को अगुवाइमा इन्जेक्सनको परीक्षण पूरा भएको हो
इन्डोनेसियामा गत वर्ष दुर्घटनाग्रस्त लायन एयरको विमानको दोस्रो ब्लाकबक्स भेटियो

इन्डोनेसियामा गत वर्ष दुर्घटनाग्रस्त लायन एयरको विमानको दोस्रो ब्लाकबक्स भेटियो

    प्रकाशित मितिः सोमवार, पुस ३०, २०७५       |
जकार्ता । इन्डोनेसियामा गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको विमानको दोस्रो ब्लाकबक्स भेटिएको छ ।उडेको केही समयभित्रै दुर्घटनामा परेको लायन एयरको सो नयाँ बिमानसम्बन्धी तथ्य बुझ्न ब्लाकबक्सले सहयोग पुग्ने बताइएको छ ।बोइङ ७३७ म्याक्स श्रेणीको नयाँ विमान राजधानी जकार्ताबाट उडेको १३ मिनेटमै राडारको सम्पर्कबाट बेपत्ता भएको थियो । सो बिमान जाभाको तटीय समुद्रमा खसेको थियो । दुर्घटनामा बिमानमा य
कार्गो विमान दुर्घटनाः १५ जनाको मृत्यु भएको पुष्टि

कार्गो विमान दुर्घटनाः १५ जनाको मृत्यु भएको पुष्टि

    प्रकाशित मितिः सोमवार, पुस ३०, २०७५       |
तेहरान । इरानको राजधानी तेहराननजिकै भएको कार्गो विमान दुर्घटनामा विमानमा यात्रारत १५ जनाले ज्यान गुमाएका इरानी स्टुडेन्ट न्यूज (एजेन्सी आर्इएसएनए) ले जनाएको छ ।  कराजस्थित फाथ विमानस्थलमा खराब मौसमका बेला अवतरणका क्रममा बोइङ ७०७ विमान धावनमार्गबाट चिप्लिएर नजिकै रहेको आवासीय क्षेत्रमा एउटा भवनमा जोतिन पुगेको थियो । घटनास्थल तेहरानदेखि ४० किलोमिटर पश्चिममा पर्छ । काराजको पायम विमानस्थलमा अवतरण ग
साउदी अरबमाका महिलालाई डिभोर्सबारे मोबाइलबाटै खबर दिइने !

साउदी अरबमाका महिलालाई डिभोर्सबारे मोबाइलबाटै खबर दिइने !

    प्रकाशित मितिः आइतवार, पुस २९, २०७५       |
बीबीसी । साउदी अरबमा हालै जारी गरिएको नयाँ नियमपछि त्यहाँका महिलाहरुमा आफ्नै डिभोर्स बारे थाहा नपाउने समस्या अन्त्य हुने भएको छ । आइतबारदेखि मात्र विवाहित जोडीको सम्बन्ध विच्छेदपछि अदालतले पत्नीलाई पनि अनिवार्य रुपमा मोबाइल मार्फत म्यासेज पठाउनु पर्ने बताइएको छ ।  स्थानीय महिला वकिलहरुका अनुसार यो नयाँ नियमले गोप्य डिभोर्सको प्रवृत्ति अन्त्य गराउन सक्नेछ । यस प्रकारको गोप्य डिभोर्स प्रक्रियामा