30 May 2020  |   शनिबार, जेष्ठ १७, २०७७

यस्तो छ कात्तिक २ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रानी’को ट्रेलर ।

    | प्रकाशित मितिः शनिबार, अशोज १४, २०७४  

काठमाडौ, १४ असोज ।

आउदो कात्तिक २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रानी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा त्रिकोणात्मक प्रेमकथामा खलपात्रको प्रवेशलाई देख्न सकिन्छ ।

मलिना जोशी, सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठको अभिनय रहेको यो चलचित्रमा नायक अनुप बिक्रम शाहि यो फिल्ममा नेगेटिभ भूमिकामा छन् । त्रिकोणात्मक प्रेम कथामा अवरोध निम्त्याउने पात्रको अभिनय अनुपले गरेका छन् । फिल्मलाई दयाराम दाहालले निर्देशन गरेका हुन् ।( ट्रेलर हेर्नुहोस)

 

 

प्रकाशित मितिः शनिबार, अशोज १४, २०७४     3:02:51 AM  |

प्रतिक्रया दिनुहोस्