30 May 2020  |   शनिबार, जेष्ठ १७, २०७७

कोमल वली पाँच नम्बर प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस ।

    | प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४  

दाङ, १८ असोज ।

राप्रपाको केन्द्रीय सदस्यबाबाट केही साता अघिमात्र नेकपा एमालेमा प्रवेश गरेकी लोकप्रिय गायिका कोमल वली संघको निर्वाचनमा प्रत्यक्ष उम्मेदवार सिफारिस भएकी छिन् ।

दाङ क्षेत्र नं ३ बाट उनी ५ नम्बर प्रदेश सभाको सदस्यका लागि नेकपा एमालेबाट सिफारिस भएकी हुन् ।

नेकपा एमाले दाङ क्षेत्र नम्बर ३ ले वलीलाइ संघमा प्रत्यक्षतर्फ वलीलाई पनि सिफारिस गरेको हो। सोही क्षेत्रबाट प्रत्यक्षका लागि युवाराज ज्ञवाली र हिरा केसी पनि सिफारिस भएका छन्।

 

प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४     12:47:30 PM  |

प्रतिक्रया दिनुहोस्