30 May 2020  |   शनिबार, जेष्ठ १७, २०७७

पशुपति शर्मा र टीका पुनको स्वरमा निकै रमाइलो गित ´तिहारैमा देउसी रे’ सार्वजनिक । (भिडियो सहित हेर्नुहोस)

    | प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४  

काठमाडौ, २० असोज ।

लोक दोहोरी गायक पशुपति शर्मा र टीका पुनको स्वरमा निकै रमाइलो ´तिहारैमा देउसी रे’ बोलको गीत  सार्वजनिक गरिएको छ ।

हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाइ मध्यनजर गरि यो देउसी रे गित बजारमा ल्याइएको हो । तिहारमा खेलिने देउसी भैलोको यो रमाइलो गितको  शब्द तथा संगीत पशुपति शर्माकै रहेको छ । गीतको म्युजिक भिडियोमा पनिले अभिनय गरेका छ्न भने उनलाई  करिश्मा ढकालले अभिनयमा साथ दिएकी छ्न ।  गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।

(भिडियो हेर्नुहोस)

प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४     3:01:12 AM  |

प्रतिक्रया दिनुहोस्