30 May 2020  |   शनिबार, जेष्ठ १७, २०७७

दोहोरी गाएक नन्दराम परियारको धमकेदार तिहार गित कुम जोडेर नाच्ने हो यसपालि बजारमा । (भिडियो हेर्नुहोस)

    | प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४  

काठमाडौ, २० असोज ।

दोहोरी गाएक तथा शब्द सङ्लक नन्दराम परियारको  तिहार बिशेश देउसी भैलो गित बजारमा आएको छ ।

हिम सम्झौता डिजिटल प्रालि मार्फत तिहार भाग चार अन्तरगत कुम जोडेर नाच्ने हो यसपालि बजारमा आएको हो । बिष्णु न्यौपानेको लय रहेको यो गितमा निकै चर्चित लोक तथा दोहोरी गाएक खुमन अधिकारी र गायिका देवि घर्ती मगरको स्वर रहेको छ ।

निकै धमकेदार यो गितको म्युजिक भिडियोमा धुर्व हिमाली, पुर्णिामा बिसि, सुरज गोर्खाली र बिपना तामाङको अभिनय छ ।
(भिडियो हेर्नुहोस)

प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४     3:31:45 AM  |

प्रतिक्रया दिनुहोस्