काठमाडौ बाट नेपालगन्जका लागि छुटेको बस नवलपरासीमा दुर्घटना ।

काठमाडौ, २८ असोज ।

काठमाडौ बाट नेपालगन्जका लागि छुटेको यात्रु बाहाक बस नवलपरासीमा दुर्घटना भएको छ ।

काठमाडौँबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ३९६४ गरेको बस अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयीत्रिवेणी गाउँपालिकामा बिहान दुर्घटना भएको हो ।

बस दुर्घटना फुदा २८ जना घाइते भएको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ । घाइतेको भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रया दिनुहोस्