पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार काठमाडौ फर्किए ।

काठमाडौं २९, असोज ।

पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार बैङ्कक बाट काठमाडौ फर्किएका छ्न ।

आज दिउँसो शाहसहित उनकी पत्नी, बुहारी र नातिनी काठमाडौं फर्केका हुनु । उनिहरु असोज २२ गते बैंकक पुगेका थिए । सधै दशैंमा सर्वसाधारणलाई दशैंको टीका लगाइदिने ज्ञानेन्द्रले यसपटक भने स्वास्थ्यको समस्या भन्दै सर्वसाधारणलाई टीका लगाइदिएका थिएनन् ।

बुहारी हिमानी र नातिनी पूर्णिका पहिल्यैबाट बैंककमा बस्दै आए पनि ज्ञानेन्द्र भने गतहप्ता बैंकक पुगेका थिए  ।

 

प्रतिक्रया दिनुहोस्