डोटीमा बस दुर्घटना, २ जनाको ज्यान गयो ।

डोटी, ३१ असोज ।
डोटीको गोगनपानीमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।

दुईवटा बस आपसमा ठोक्किँदा बैतडी दशरथचन्द नगरपालिकाकी ८० वर्षिया दौपदी भण्डारी र डडेलधुरा पर्शुराम नगरपालिकाका १३ वर्षे बिक्रम बोहराको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा १२ जना भन्दा धेरै घाइते भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्