बाकेमा एकजना ब्यक्ती मृत अबस्थामा फेला ।

कोहलपुर, ५ कार्तिक ।

बाकेमा एकजना ब्यक्ती मृत अबस्थामा फेला परेका छ्न ।
जिल्लाको वैजनाथ गाउँपालिकाको रङ्गिला चोक नजिकै एक ब्यक्ती मृतावस्थामा फेल परेको स्थानीयले जनाएका छ्न ।

प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी रहेको छ ।
घटनाको बारेमा बुझ्न घटनास्थलतर्फ प्रहरीको टोली परिचालन गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुर जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्