किन दिए बेलायती रक्षामन्त्री फालनले राजीनामा ?

काठमाडौ, १६ कात्तिक ।
बेलायती रक्षा मन्त्री माइकल फालनले बिगतमा आफुबाट भएका गल्ती कम्जोरीप्रती क्षमा याचना माग्दै सहित पदबाट राजीनामा दिएका छ्न ।रक्षा मन्त्री फालनले आकश्मिक रुपमा आफ्नो राजीनामा प्रधानमन्त्री टरीज मे समक्ष बुझाएका बिबिसीले जनाएको छ ।उनले राजीनामा दिनुको कारण भने खुलाएका छैन्न । तर फालन विरुद्ध १५ वर्ष अघि एक महिला पत्रकारलाई अभद्र व्यवहार गरेको आरोप लागेको थियो ।

गएको साढे तीन वर्षसम्म बेलायतको रक्षा मन्त्रीको रुपमा काम गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको उनले बताएका छ्न ।

 

प्रतिक्रया दिनुहोस्