धेरैपछि झम्के साझमा देखिए कमल बिष्ट । (भिडियो सहित हेर्नुहोस)

काठमाडौ, २२ कात्तिक ।
अभिनय क्षेत्रमा पछिल्लो पुस्ताले निकै रुचाइएका कमल बिष्ट लामो समयपछि फेरि एकाएक देखा परेका छ्न । महाबू फिल्मस् प्रालीको प्रस्तुती अनि किउबाङ अन्लाईन दोहोरीको पहिलो कोसेलीका रूपमा भर्खरै सार्वजनिक गरिएको नेपाली लोकदोहोरी गित “झम्के साझमा” उनको उत्कृष्ट अभिनय रेहेको छ ।

उक्त गितमा खेम दर्लामी मगर र बिमला रोका मगरको निकै मिठो आवाज दिएका छ्न” । खेम दर्लामी मगरकै शब्द रहेको उक्त गितमा बिराज थापा मगरको सङ्गीत छ । यसअघि आइएइ गर दुई चार हजार ” बोलको गितमा उत्कृष्ट अभिनय प्रस्तुत गरेका बिष्ट्लाइ यो गितमा भने आशा खड्काले अभिनयमा साथ दिएकी छ्न ।
(भिडियोमा हेर्नुहोस) ।

 

प्रतिक्रया दिनुहोस्