राजतन्त्र पुनर्स्थापना र हिन्दु राष्ट्र घोषणाको मागगर्दै राजधानीमा जुलुस ।

काठमाडौ, १ मंसिर ।
राजतन्त्र पुनर्स्थापना र हिन्दु राष्ट्र घोषणाको मागगर्दै राजधानीमा जुलुस निकालिएको छ ।  शिवसेना नेपालको आयोजनामा शुक्रवार ललितपुरमा जुलुस निकालिएको हो । ललितपुरको जावलाखेलबाट बाजागाजा सहित निकालिएको जुलुस निकालिएको थियो । कार्यक्रमका सहभागिहरुले राजतन्त्रको पक्षमा चर्को नारावाजी समेत गरेका थिए ।

उनीहरुले आशन्न प्रदेश र प्रतिनिधि सभा चुनावको विरोध गरे । पछिल्लो समय शिवसेना नेपालले हिन्दु राष्ट्र पुनःस्थापनाको मागगर्दै आन्दोलन गरिरहेको छ ।

 

One thought on “राजतन्त्र पुनर्स्थापना र हिन्दु राष्ट्र घोषणाको मागगर्दै राजधानीमा जुलुस ।

प्रतिक्रया दिनुहोस्