कोहलपुरमा अभियानका रूपमा बजार अनुगमन सुरु ।

कोहलपुर,१ मंसिर ।
बाकेको कोहलपुरमा बजार अनुगमनलाई अभियानका रुपमा अघि सारिएको छ ।बजार अनुगमन अनतर्गत आज काेहलपुर नगरपालिका ११ मा अनुगमन गरिएको हो ।  काेहलपुर नगरपालिका  वडा नं.११ र काेहलपुर उधोग बाणिज्य संघको सयुक्त  अायाेजनामा  बजार क्षेत्रको अनुगमन थालिएको हो ।

काेहलपुर बजारलाई सफा, सुन्दर र हरित नगरका रुपमा बिकास गर्नका लागि अनुगमनलाई अभियानका रूपमा अघि सारिएको हो । जसका लागि वडा नमबर ११ कि वडा सदस्य कलपना शर्माको  संयाेजकतवमा अनुगमनका निम्ति बजारमा  टाेलि खटिएको थियो ।

काेहलपुुर उधोग बाणिज्य  संघका महासिचव तेजप्रसाद अिधकारिले दिएको जानकारी अनुसार  अभियानलाई सफल पार्नका निम्ति सबै संघसंस्था, उधोगी , ब्यापारी लगायतलाई आग्रह गरिएको छ ।  अनुगमन निरन्तर जारी रहने बताइएको छ ।

 

प्रतिक्रया दिनुहोस्