निर्वाचनपछि कम्युनिष्टको बहुमतीय सरकार बन्छ: ओली । भिडियोसहित हेर्नुहोस)

नेपालगन्ज, ११ मंसिर ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि कम्युनिष्टको बहुमतीय सरकार वन्ने दावी गरेका छ्न ।बाम गठबन्धनले बाकेको नेपालगन्जमा आयोजना गरेको बिशाल  चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन । पुर्व प्रधानमन्त्री समेत ओलीले अवको केही दिनमा स्थिर सरकार बन्ने समेत दावी गरे । बाँकेको मुहार फेर्नको लागि बाम गठबन्धनका उम्मेदवारलाई जिताउन आबस्यक रहेकोमा ओलीले जोड दिए ।

एमाले अध्यक्ष ओलीले नेपालगन्जको आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, र औद्योगिकिकरण जस्ता महत्वोपुर्ण क्षेत्रमा विकास गर्नका लागि ठोस योजनाका साथ बाम गठबन्धनले चुनावी मैदानमा लागेको बताए ।
(भिडियोमा हेर्नुहोस)

प्रतिक्रया दिनुहोस्