कैलालीमा बाम गठबन्धनका उम्मेदवारको गाडिमा आगजनी ।

पवन मुडभरी बौनिया, १४ मंसिर ।
कैलालीमा निर्वाचन बिरोधि समूहले उम्मेदवार लक्षित आक्रमण सुरु भएको छ । गएराती वाम गठबन्धनवाट कैलाली निर्वाचन क्षेत्र २ (क ) का प्रदेश सभा उम्मेदवार रतन थापाको गाडीमा आगजनी भएको छ । उहाकै निवासमा राखेको गाडीमा बिहान करिब ३ बजे आएको अज्ञात समुहले गाडीमा आगजनी गरेको जनाइएको छ । अहिलेसम्म आगजनीको जिम्मा कसैले लिएको छैन । आगजनी गर्ने समुहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्