कोहलपुरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी अभियान फोटो फिचरमा हेर्नुहोस ।

कोहलपुर, १४ मंसिर ।
आसन्न निर्वाचनकालागी वाम गठबन्धन बाकेले जिल्लामा चुनावी अभियान तिव्र पारेको छ । चुनावको दिन आउन एक्साता मात्र वाकी रहदा गठबन्धनले घरदैलो, चुनावी सभा, प्रचारप्रसार, भेटघाट जस्ता कार्यक्रमलाई तिब्र पारेको हो । गठबन्धनद्वारा कोहलपुर क्षेत्रमा गरिएको चुनावी कार्यक्रमका केही झलकहरु ।

(फोटो सामाजिक संजाल फेसबुकबाट साभार )

 

प्रतिक्रया दिनुहोस्