तक्षशिला एकेडमी कोहलपुरले ९औ वार्षिक उत्सव मनाउदै, जिसिअले उद्घाटन गर्ने ।

कोष खड्का कोहलपुर, १५ मंसिर ।
तक्षशिला एकेडमी कोहलपुर बाकेले आज आफ्नो ९ अाैं बार्षिक उत्सव भव्य रुपमा मनाउदैछ ।विद्यालयका एकेडेमी एडभाइजर खोपिराम ओलीका अनुसार बार्षिक उत्सवको बाकेका जिल्ला शिक्षा अधिकारी भिम बहादुर सावदले बिहान ११ बजे औपचारिक रूपमा उद्घाटन गर्नेछ्न । विद्यालयले आफ्नो ९ औ बार्षिक उत्सबका अबसरमा जिल्लामा अब्बल विद्यालयका रूपमा स्थापित हुने उद्देश्यका साथ नया शैक्षिक योजना, शैक्षिक गतिविधि  पर्दशनि, तथा विभिन्न बिधामा  शिक्षक तथा विद्यार्थिलाई सम्मान र सास्कृतिक कार्यक्रम समेत गर्ने भएको छ ।

कार्यक्रममा अभिभावक, विद्यार्थि, विभिन्न सामाजिक व्यक्तित लगाएतको उपस्थिति रहनेछ भने कार्यक्रम विद्यालयका निर्देशक कमल पर्छाइएको अध्यक्षतामा हुने जनााएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्