उम्मेदवार भट्टको घर नजिक बम विष्फोट ।

कैलाली, १९ मङ्सिर ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ वाम गठबन्धनका साझा उम्मेदवार लेखराज भट्टको घर नजिकै बम विष्फोट भएको छ ।भट्टको घरबाट तीनसय मिटर टाढा रहेको नालामा मंगलबार बिहान करिब ४ बजेतिर बम विष्फोट भएको इलाका प्रहरी कार्यालय, अत्तरियाले जनाएको छ ।बम विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रया दिनुहोस्