24 February 2020  |   सोमवार, फाल्गुन १२, २०७६

कक्षा ११ को ग्रेडबृद्दी परीक्षाको समयतालिका प्रकाशित(तालिका हेर्नुहोस्)

    | प्रकाशित मितिः बिहिबार, मंसिर १३, २०७५  

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडबृद्दी परीक्षाको समयतालिका प्रकाशित गरेको छ । तालिका अनुसार ग्रेडबृद्दी परीक्षा यहि पौष १४ गते देखि सुरु हुने भएको छ ।

यस परीक्षामा ‘सी’ वा सो भन्दा कम ग्रेड ल्याउने नियमित बिद्यार्थीले कुनै २ ओटा बिषयको परीक्षा दिन पाउने छन् ।

 

प्रकाशित मितिः बिहिबार, मंसिर १३, २०७५     12:07:23 AM  |

प्रतिक्रया दिनुहोस्