19 July 2019  |   शुक्रबार, साउन ३, २०७६

ऋण नतिरेपछि सुदूरपश्चिम प्रदेश प्रमुख मल्ल कालो सूचीमा

    | प्रकाशित मितिः मङ्लबार, माघ १, २०७५  

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रमुख (गभर्नर) मोहनराज मल्ल २८ वर्षदेखि कालोसूचीका ऋणी भएको खुल्न आएको छ ।मल्लले तीन दशकअघि लिएको ऋण नतिरेपछि २०४७ सालदेखि कालोसूचीमा राखिएको नेपाल बैंकले जनाएको छ ।

मल्ल, उनका भाइ मदनबहादुर लगायत मल्ल समूहले २०४१÷०४२ सालमा नेपाल बैंकबाट ९८ लाख ५३ हजार रुपैयाँ ऋण लिएका थिए । ऋण लिएको तीन वर्षपछिबाट यो समूहले साँवाब्याज केही पनि भुक्तानी नगरेपछि २०४७ कात्तिक ३० देखि कालोसूचीमा राखिएको हो । –कान्तिपुर दैनिक

प्रकाशित मितिः मङ्लबार, माघ १, २०७५     6:53:34 AM  |

प्रतिक्रया दिनुहोस्