22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

सप्तरीमा प्रहरी हवल्दारमाथि गोली प्रहार

    | प्रकाशित मितिः बुधबार, माघ २, २०७५  

सप्तरी । सप्तरीमा प्रहरीमाथि गोली प्रहार भएको छ । प्रहरी हवल्दार महेन्द्र सरदारमाथि अज्ञात समूहले गोली हानेको हो ।
सप्तरीको खडक नागरपालिका अन्तरर्गत बोधे बरसाइन सडकमा ड्युटी बसेका हवल्दारमाथि आज्ञात समूहले गोली होनेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई एउटा गोली लागेको उनको अवस्था गम्भीर रहेको बताइएको छ ।घाइते प्रहरी हवल्दार सरदारलाई उपचारका लागि विराटनगरतर्फ लगिएको छ ।

प्रकाशित मितिः बुधबार, माघ २, २०७५     9:23:31 PM  |

प्रतिक्रया दिनुहोस्