19 August 2019  |   सोमवार, भदौ २, २०७६

सबै जिल्लामा शिक्षा कार्यालय पुनःस्थापना

    | प्रकाशित मितिः बिहिबार, माघ १०, २०७५  

काठमाडौं। सरकारले जिल्ला शिक्षा कार्यालय पुनःस्थापना प्रक्रिया अघि बढाएको छ ।

गत वैशाखमा साबिक शिक्षा कार्यालयलाई इकाई बनाएर प्रशासनमातहत राखेको सरकारले मन्त्रिपरिषद निर्णयपछि ७७ जिल्लाका ती इकाईलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहत नै राखेर काम अघि बढाउन सर्कुलर गरेको हो ।

शिक्षा मन्त्रालयले मंगलबार देशभरका इकाईलाई पत्राचार गरेको छ । –कान्तिपुर दैनिक

प्रकाशित मितिः बिहिबार, माघ १०, २०७५     6:39:02 AM  |

प्रतिक्रया दिनुहोस्