26 August 2019  |   सोमवार, भदौ ९, २०७६

मलेसियाको रोजगारी थप अन्योलमा

    | प्रकाशित मितिः बिहिबार, माघ १०, २०७५  

काठमाडौं । मलेसिया सरकारले नेपाली कामदार पठाउने क्रम सुचारु गर्न पुरानै संरचना प्रयोग गर्नको विकल्प नभएको निष्कर्ष सुनाएपछि अहिले मलेसियाको रोजगारी थप अन्योलमा परेको छ ।

मलेसियाले ‘भेन्डर’ बदल्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चाहनामा पन पुनर्विचार गर्न नसकिने प्रष्ट पारेको छ ।यस्तै अन्योलका कारण दुई मुलुकबीच नयाँ श्रम समझदारीपत्रमा हस्ताक्षर भएको तीन महिना बितिसक्दा पनि अझै सरकारले नेपाली कामदारलाई मलेसिया जाने बाटो खुलाउन सकेको छैन ।

शुन्य लागतमा नेपाली कामदार पठाउने गरी मलेसिया र नेपाल सरकारबीच गत १२ कात्तिकमा नयाँ श्रम सम्झौता भएको थियो । –राजधानी दैनिक

प्रकाशित मितिः बिहिबार, माघ १०, २०७५     6:41:49 AM  |

प्रतिक्रया दिनुहोस्