12 November 2019  |   मङ्लबार, कार्तिक २६, २०७६

प्रहरी जवान मृत फेला

    | प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५  

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी जवान मृत फेला परेका छन । प्रहरीका अनुसार भरतपुर १० मा डेरा गरी बस्ने सर्लाहि श्रीनगर गाँउपालीकाका सन्त बहादुर आले मृत फेला परेका हुन्।

उनि जुटपानी दरवन्दी भई हाल जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए। आले बिहिबार साँझ पौने ६ बजे उनि बसेकै कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५     7:04:56 AM  |

प्रतिक्रया दिनुहोस्