14 August 2019  |   बुधबार, साउन २९, २०७६

एक दशकअघि ल्याइएको जनता आवस कार्यक्रम अलपत्र

    | प्रकाशित मितिः बुधबार, माघ १६, २०७५  

काठमाडौं । भूमिहीन दलित तथा अल्पसंख्यक मुस्लिमलाई लक्ष्य गरेर एक दशकअघि ल्याइएको जनता आवस कार्यक्रम अलपत्र भएका छन् ।

१४ लाख ६२ हजार परिवारलाई घर बनाइदिने योजनासहित सुरु भएको कार्यक्रमअनुसार एक दशममा करिब एक प्रतिशत काम भएको छ । सरकारले अहिलेसम्म १७ हजार घर बनेको दाबी गरेको छ ।

आर्थिक वर्ष ०६६÷६७ मा प्रधानमन्त्री माधवकुमार नेपालको सरकारले जनता आवस कार्यक्रमको अवधारण ल्याएको हो । घरवारबिहीन मुसहर तथा आमदलितमा कम्तिमा सुरक्षित आवस उपलब्ध गराउन कार्यक्रम घोषणा गरिएको थियो । -नयाँ पत्रिका

प्रकाशित मितिः बुधबार, माघ १६, २०७५     7:18:32 AM  |

प्रतिक्रया दिनुहोस्