12 November 2019  |   मङ्लबार, कार्तिक २६, २०७६

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    | प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५  

त्ननगर । भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गए राति करीब १०ः३० बजे ना५३प ९७५२ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का २८ वर्षीय मनोज काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेको उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी प्रमुख सुशीलसिंह राठौरले बताउनुभयो ।
रासस

प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५     7:14:30 AM  |

प्रतिक्रया दिनुहोस्