27 January 2020  |   सोमवार, माघ १३, २०७६

प्रधानमन्त्रीलाई बालुवाटारमा करडौँ रुपैयाँ खर्च गरेर भव्य महल,मन्त्रिपरिसद्‍बाट स्वीकृत

    | प्रकाशित मितिः सोमवार, माघ २१, २०७५  

काठमाडौं। सरकारले प्रधामन्त्रीको निवासको लागि बालुवाटार परिसरमा भव्य महल बनाउने भएको छ।

अहिलेको संरचना अपुग भएको निष्कर्षसहित सरकारले अत्याधुनिक सुविधासम्पन्न  निवास बनाउन मन्त्रिपरिसद्‍बाट स्वीकृत पाइसकेको  उल्लेख गरेको छ।

राष्ट्रपति, उपराष्ट्रपित, पूर्वराष्ट्रपति , मन्त्री सांसद लगायत राज्‍यका बहालवाला पदाधिकारीको सुविधाभोगी बन्दै गएको आरोप लागेको बेला त्यसलाई थप बल पुग्ने गरी प्रधानमन्त्रीको सुविधाको लागि करडौँ रुपैयाँ खर्च गरेर नयाँ भवन बन्न लागेको हो। गत भदौमा मात्रै सरकारले राष्ट्रपति भवन विस्तारको लागि प्रहरी प्रशिक्षण प्रतिष्ठान हटाउने निर्णय गरेको थियो। -कारोबार दैनिक

प्रकाशित मितिः सोमवार, माघ २१, २०७५     6:34:59 AM  |

प्रतिक्रया दिनुहोस्