22 August 2019  |   बिहिबार, भदौ ५, २०७६

फुटबल क्लबमा आगलागी, १० जनाको मृत्यु

    | प्रकाशित मितिः शुक्रबार, माघ २५, २०७५  

एजेन्सी । बाज्रिलको रियो दी जेनेरियोमा अवस्थित फ्ल्यामेङगो फुटबल क्लबमा भएको आगलागीमा १० जनाको मुत्यु भएको छ ।युवा खेलाडीलाई प्रशिक्षण गराउँदै आएको बाज्रिलको ठूलो उक्त क्लबमा लागेको आगोमा अन्य तिन जना घाइते छन् । बिबिसीले जनाए अनुसार आगो लाग्नुको कारण खुलेको छैन ।

अन्तर्राष्ट्रिय स्तरमा चर्चित ब्राजिलको फ्ल्यामेङगो क्लबमा रियल मड्रिडका भिनिसियस जुनियरले पनि खेलेका थिए । उनले ट्वीट मार्फत् क्लबमा भएको आगलागी र मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । -BAAHRAKHARI

प्रकाशित मितिः शुक्रबार, माघ २५, २०७५     9:06:36 PM  |

प्रतिक्रया दिनुहोस्