20 August 2019  |   मङ्लबार, भदौ ३, २०७६

युएईमा हिन्दीले पायो अदालतमा प्रयोग् गरिने तेस्रो आधिकारिक भाषाको मान्यता,नेपलीलाइ पनि सहज

    | प्रकाशित मितिः सोमवार, माघ २८, २०७५  

दुबइ । संयुक्त अरब इमिरेट्स (यूएई) मा हिन्दी भाषाले अदालतमा प्रयोग् गरिने तेस्रो आधिकारिक भाषाको मान्यता पाएको छ ।

यहाको अदालतमा यो भन्दा पहिला अरवी र अङ्रेजी भाषाले अदालतमा प्रयोग् गरिने भाषाको मान्यता पाएका थिए । अबूधाबी न्यायिक विभागका अनुसार् हिन्दीलाई आधिकारिक भाषा बनाएपछि सबैभन्दा बढी अरवी र अग्रेजी बोल्न नजान्ने लेवर कामदरलाइ न्याय पाउन सहज् हुनेछ ।

यूएईमा हिन्दी भाषाको बढो प्रयोग लाइ मध्य नजर् गरि यसलाइ अदालतमा पर्योग् गर्न सकिने गरि आधिकारिक मान्यता दिइएको बीबीसी हिन्दीले जनएको छ । यहाको सरकरी आधिकारिक आंकडा अनुसार् कुल आबादी ९० लाख रहेका छन् । जसमा दुइ तिहाइको सङ्ख्यामा प्रवासीछन् । यहा रहेका प्रवशी मध्य २६ लाख भारतीय नागरिक छन् ।

 

प्रकाशित मितिः सोमवार, माघ २८, २०७५     12:39:26 AM  |

प्रतिक्रया दिनुहोस्