25 January 2020  |   शनिबार, माघ ११, २०७६

राजधानीमा शक्तिशाली भूकम्पको धक्का

    | प्रकाशित मितिः शनिबार, फाल्गुन ४, २०७५  

काठमाडौं। राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुुस भएको छ ।शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले केहि समय काठमाडौं वरपरका क्षेत्रमा कम्पन्न उत्पन्न भएको थियो ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ४, २०७५     8:52:47 PM  |

प्रतिक्रया दिनुहोस्