भारतीय प्रधानमन्त्री मोदी अचानक किन पुगे दक्षिण कोरिया ?

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेंद्र मोदी दक्षिण कोरिया पुगेका छन । आफ्नो दुई दिवशीय भ्रमणका क्रममा मोदी त्यहाँ पुगेका हुन ।

उनलाई राजधानी सउलस्थित विमानस्थल भव्य स्वागत गरिएको छ । भारतीय प्रधानमंन्त्री मोदीले दक्षिण कोरियाका राष्ट्रपति मून जे इन संग द्विपक्षीय वार्ता गर्न त्यहाँ पुगेको बताइएको छ  । उनले दक्षिण कोरियामा रहेका भारतीय उधोगी,व्यवसायी शीत समेत भेटघाट गर्ने कार्यक्रम छ ।

साथै मोदीले सउलमा रहेको यॉनसाइ यूनिवर्सिटीमा महात्मा गांधीको प्रतिमा अनावरण समेत गर्नेछ्न ।

प्रतिक्रया दिनुहोस्