24 May 2019  |   शुक्रबार, जेष्ठ १०, २०७६

सीके रावतविरुद्ध काठमाडौमा विरोध प्रदर्शन(भिडियो सहित )

    | प्रकाशित मितिः मङ्लबार, फाल्गुन २८, २०७५  

काठमाडौं । सरकारले सीके राउतसित गरेको ११ बुँदे सहमतिको विरोध गर्दै राजधानी काठमाडौमा विरोध प्रदर्शन गरुएको छ ।

देश विखन्डनको एजेन्डा बोकेका राउतलाई देश निकाला गर्नुको सट्टा सरकारले सहमति गर्दै हिँडेको भन्दै मातृभूमि संरक्षण नेपालले मंगलबार प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरुले राउतसँगको सम्झौता खारेज गर्न, तराईमा नागरिकता वितरण बन्द गर्न र राष्ट्रिय एकता कायम गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

हनुमानढोकाबाट निकालिएको र्‍याली नयाँसडक, भद्रकाली हुँदै माइतीघर मन्डलामा पुगेर टुंगिएको थियो । विरोध कार्यक्रममा सहभागी सबैले राष्ट्रिय झण्डासहित पर्दशन गरेका थिए ।

भिडियो हेर्नुहोस ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन २८, २०७५     7:11:43 PM  |

प्रतिक्रया दिनुहोस्