22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

शान्ता रिजालको छिन छिन चुरी छन्। (भिडियो सहित) 

    | प्रकाशित मितिः शनिबार, चैत्र ३०, २०७५  

काठमाडौं । गायिका शान्ता रिजालको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘छिन छिन चुरी छनन … बोलको म्युजिक भिडियोको गीत ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा आवाज शान्ता रिजालको रहेको छ भने शब्द संकलन र सङ्गीत निरजकुमार बझांगीको रहेको छ ।

अमृतमान महर्जनको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा भावना गुरुङ र कामना कला केन्द्रका डान्सरहरुको प्रस्तुत रहेको छ। रामेश्वर हुमागाईको छायाँङकन रहेको भिडियोलाई भुवन श्रेष्ठको कोरियोग्राफ रहेको छ। गीतमा माया माया प्रिती र बैसले उडाएका कुरा गरिएको छ।

भिडियो हेर्नुहोस्

प्रकाशित मितिः शनिबार, चैत्र ३०, २०७५     1:33:40 PM  |

प्रतिक्रया दिनुहोस्