21 July 2019  |   आइतवार, साउन ५, २०७६

बलिउड नायिका आलियाले विश्वको सर्बोच्च शिखर सगरमाथा चढ्ने

    | प्रकाशित मितिः बुधबार, जेष्ठ १, २०७६  

एजेन्सी । बलिउड नायिका आलिया भट्टले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने भएकी छन ।

उनले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिला अरुणिमा सिंहाको बायोपिकमा अभिनय गर्ने भएकी छिन् ।

उक्त अभिनयका लागी उनी सगरमाथा चढ्ने भएकी हुन् । अरुणिमा सिंहाले आफ्नो करिअरको विषयमा प्रकाशित गरेको ‘बर्न एगेन टु दि माउन्टेन’ नामक उक्त किताबमा उनले आफ्नो जीवन संघर्ष उतारेकी छिन् ।

‘बर्न एगेन टु दि माउन्टेन’ नामक उक्त किताब अहिले नायिका आलिया भट्टले पढिरहेकी पनि छिन् । फिल्मको छायांकन २०२० मा गरिने बताइएको छ ।-newsofnepal

 

प्रकाशित मितिः बुधबार, जेष्ठ १, २०७६     12:38:38 PM  |

प्रतिक्रया दिनुहोस्