20 August 2019  |   मङ्लबार, भदौ ३, २०७६

राष्ट्रिय कुस्ती खेलाडी निर्मलको उपचारमा दक्षिण कोरियाबाट आर्थिक सहयोग 

    | प्रकाशित मितिः आइतवार, जेष्ठ १२, २०७६  

सुर्खेत । राष्ट्रिय कुस्ती खेलाडी निर्मल बिष्टको उपचारका लागि सुर्खेत समाज दक्षिण कोरियाको पहलमा आर्थिक सहयोग गरिएको छ ।

विगतका दिनहरूदेखि नै सामाजिक तथा मानविय हितमा विभिन्न सहयोग र समन्वय गर्दै आएको सुर्खेत समाज दक्षिण कोरियाले यसपटक पनि ‘निर्मल बिष्ट बचाउ अभियान’ सञ्चालन गरि दक्षिण कोरियामा रहेका नेपालीहरूमार्फत सहयोग रकम संकलन गरेको थियो। संकलित १ लाख ३१ हजार रुपैयाँ एक कार्यक्रमका बीच समाजका सल्लाहकार गणेश अधिकारी, दिनेश गौतम, कलाकार तथा खेलकुद प्रतिनिधि हरि बिष्ट लगायतका टोली मार्फत निर्मल बिष्टको उपचारका लागि हस्तान्तरण गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ चन्द्रटोल, सुर्खेत निवासी २८ वर्षिय खेलाडी निर्मलको कलेजोको संक्रमण भई वयोधा हस्पिटल काठमाण्डौमा उपचार भइरहेको छ । उनको कलेजो प्रत्यारोपणका लागि आर्थिक कठिनाई भएको थाहा पाएपछि सुर्खेत समाजले सहयोग अभियान सञ्चालन गरि रोजगारीका लागि दक्षिण कोरियामा रहेका नेपालीहरूबाट सो रकम संकलन गरिएको समाजका अध्यक्ष तुलश कुमार गुरुङले जानकारी दिएका छन्।

त्यस्तै समाजका कोषाध्यक्ष बिरेन्द्र वि.सी.ले यस अभियानमा महत्वपुर्ण भूमिका निर्वाह गर्नुहुने टेक रोकाय, चन्द्र काफ्ले, महेश महतरा, ललितजंग राना लगायत सहयोगी सम्पूर्ण महानुभावहरू प्रति उच्च सम्मानका साथै हार्दिक नमन व्यक्त गरेका छन् भने सुर्खेत समाज लगायत दक्षिण कोरियामा रहेका सहयोगी नेपालीहरूले बिरामी राष्ट्रिय खेलाडी निर्मल बिष्टको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

सहयोगीहरूको नामवली

१) तुलश कुमार गरुङ्ग ६०,००० ₩

२) चन्द्र काफ्ले १००,००० ₩

३) महेश महतरा १००,००० ₩

४) टेक रोकाय(कागुत) ८०,००० ₩

५) ललित जंग राना ११०,००० ₩

६) लक्ष्मीनारायण बस्नेत ५०,००० ₩

७) दुर्गा प्रसाद ढकाल ३०,००० ₩

८) बिरेन्द्र बिसी ३०,००० ₩

९) ललित पौडेल ३०,००० ₩

१०) बिजय चन्द ५०,००० ₩

११) सर्जन रावत(समीप) ३०,००० ₩

१२) प्रेम देवकोटा २५,००० ₩

१३) रोशन थापा(चितवन) २०,००० ₩

१४) कृष्ण पौडेल २०,००० ₩

१५) डेनी कार्की (मोरङ) ३३,३३३ ₩

१६) टेक राज वली २०,००० ₩

१७) दिपेन्द्र हमाल(बयरबोटे) २०,००० ₩

१८) नेत्र चौधरी ५१,००० ₩

१९) लोकेश खत्री १५,००० ₩

२०) राकेश खनाल ३०,००० ₩

२१) रमेश कुमार आचार्य २०,००० ₩

२२) हिक्मत जंग शाही ४०,००० ₩

२३) भबिन रोकाय २०,००० ₩

२४) अनुराग सुनार २०,००० ₩

२५) दामोदर कडेर २०,००० ₩

२६) सुवाष शाही ठकुरी १०,००० ₩

२७) गणेश राई १०,००० ₩

२८) आशाराम ढुङ्गाना ३०,००० ₩

२९) राजेन्द्र बुढा २०,००० ₩

३०) धुर्ब अर्याल ३०,००० ₩

३१) चन्द्र प्र भण्डारी १५,००० ₩

३२) टोप गंरजा मगर २०,००० ₩

३३) केशब शर्मा ३०,००० ₩

३४) शिव गुरुङ १५,००० ₩

३५) राम ब बि सी १००,००० ₩

३६) NH शाहा ५,००० ₩

३७) निरक पाण्डे १२,००० ₩

३८) राजु दाहाल २०,००० ₩

३९) प्रेम सावद ११,००० ₩

४०) चेतन कँडेल २०,००० ₩

४१) कुल प्र. अधिकारी १५००० ₩

४२) करण मगर १५००० ₩

(₩= कोरियन वन)

प्रकाशित मितिः आइतवार, जेष्ठ १२, २०७६     3:28:11 PM  |

प्रतिक्रया दिनुहोस्