18 July 2019  |   बिहिबार, साउन २, २०७६

पुर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव धनगढीमा पनि मनाइदै

    | प्रकाशित मितिः शनिबार, असार २१, २०७६  

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहको ७३ औ जन्मोत्सव कैलालीको धनगढीमा पनि मनाउने तयारी गरिएको छ । पुर्वराजा शाहको जन्मोत्सव मनाउन राष्ट्र प्रेमी स्वतन्त्र युवा धनगढीले तयारी तीब्र पारेको जनाएको छ ।

पुर्वराजा शाहको जन्मोत्सव यहि असार २३ गतेका दिन पर्छ ।सोही दिन धनगढीमा रहेको पार्क मोडमा जन्मोत्सव विशेष कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

शाहको जन्मोत्सवका अबसरमा आयोजित कार्यक्रममा सहभागी हुन सम्पुर्ण राष्ट्रप्रेमि ,देशभक्त,राजावादी ,हिन्दुवादी सवैमा आग्रह गरिएको छ ।

प्रकाशित मितिः शनिबार, असार २१, २०७६     12:21:21 PM  |

One Comment

  • खडक जि सी बागलुङगे

    बुटवलमा पनि मनाईदै छ हजुरि

प्रतिक्रया दिनुहोस्