18 July 2019  |   बिहिबार, साउन २, २०७६

पूर्वराजा ज्ञानेन्द्र शाहको ७३औ शुभ जन्मोत्सव बुटवलमा पनि मनाइदै

    | प्रकाशित मितिः आइतवार, असार २२, २०७६  

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहको ७३औ जन्मोत्सव प्रदेश पाँचको बुटवलमा पनि भव्य कार्यक्रम गरि मनाउने तयारी गरिएको छ । यहि अषाढ २३ गते बिहान साढे १० बजे बुटवल स्थित ट्राफिक चौकमा शाहको शुभजन्मोत्सब विशेष समारोहको आयोजना गरिएको छ ।

मुलुकमा हुने गरेका हरेक प्रकारका बेथिति ,भ्रस्टाचार तथा राजसस्थाका बारेमा चर्को आवाज उठाउदै आएको बुटवल, रूपन्देही राष्ट्रवादी देशभक्त नागरिक समाजको आयोजनामा कार्यक्रम हुने भएको हो ।

शाहको जन्मोत्सवका अबसरमा आयोजित कार्यक्रममा सहभागी हुन सम्पुर्ण राष्ट्रप्रेमि ,देशभक्त,राजावादी ,हिन्दुवादी सवैमा आग्रह गरिएको छ ।

प्रकाशित मितिः आइतवार, असार २२, २०७६     12:56:28 PM  |

प्रतिक्रया दिनुहोस्