22 September 2019  |   आइतवार, अशोज ५, २०७६

दक्षिण कोरियामा रेकर्ड गरिएको नेपाली पप गीत ‘तेरिमा गोर्खे’ (भिडियो सहित)

    | प्रकाशित मितिः आइतवार, असार २२, २०७६  

दक्षिण कोरिया। परदेशी युवाहरूको पिडा बोकेको पप गीत तेरिमा गोर्खे सार्वजनिक गरिएको छ ।

मोरङ जिल्ला स्थायी घर भइ हाल दक्षिण कोरियामा कार्यरत प्रकाश गिरी (MYDEV) ले आफ्नो र विदेशमा दुख गरिरहेका युवाहरूले भोग्ने दुखलाई समेटेर यो गीत रेकर्ड गराएका हुन्।

उनकै शब्द, संगीत र आवाज रहेको यो गीत दक्षिण कोरियाको हङ् स्टुडियोज् (Hung Studios) मा रेकर्ड, मिक्सिङ् गरिएको हो।

भिडियो हेर्नुहोस् :

प्रकाशित मितिः आइतवार, असार २२, २०७६     7:40:40 PM  |

प्रतिक्रया दिनुहोस्