14 October 2019  |   सोमवार, अशोज २७, २०७६

संचारकर्मी दाहालको तीज गीत ‘कम्मरै भाचेर’ (भिडियोसहित हेर्नुहोस)

    | प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६  

नेपालगन्ज । सन्चारकर्मी खगेन्द्र दाहालको तिज गीत ‘कम्मरै भाचेर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  लोक दोहोरी गायिका टिका पुन र दाहालको आवाजमा रहेको ‘कम्मरै भाचेर’ बोलको गितको छायाङ्गकन  नेपालगन्जमा गरिएको थियो ।

गीतमा राजेन्द्र बजगाईको संगित रहेको छ भने शव्द दाहालकै छ । म्युजिक एरेन्ज केशव बडुले गरेका छन । नवराज सुवेदिको निर्देशन रहेको भिडियोमा  दिल बहादुर सुनार, भरत शाहि, एलिजा लामिछाने र सरला शाहिले अभिनय गरेका छन । भिडियोको छायाङ्गकन दिनेश वलिले गरेका हुन ।

तिज गितको भिडियो गायक दाहालले सन्चालनमा रहेको हामि सबैको नेपाल युटुव च्यानल बाट सार्वजनिक गरेका छन ।
भिडियो हेर्नुहोस ।

प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६     11:05:09 AM  |

प्रतिक्रया दिनुहोस्