23 September 2019  |   सोमवार, अशोज ६, २०७६

रवीन्द्र ठकुरीको”जुराइ देउन ब्युटी” म्युजिक भिडियोसहित सार्वजनिक

    | प्रकाशित मितिः बुधबार, भदौ १८, २०७६  

कैलाली ।“जुराइ देउन ब्युटी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नव गायक रवीन्द्र ठकुरी र नव गायिका रिता थामीको आवाजमा रहेको उक्त गितको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गायक ठकुरीको शब्दमा सजिएको गितको म्युजिक भिडियो मंगलबार्र यापर राजा बोलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।गायक ठकुरी तथा मनोज थापाको संगित रहेको उक्त गितमा यम थापा मगरले एरेन्ज भरेका छन भने पुष्प शाहर्ले  याप गरेका छन् ।
निर्देशक दिपक भण्डारी द्धारा निर्देशन गरिएको उक्त म्युजिक भिडियोमा विकास बिष्ट , अन्जना बिक र विवश ठगुन्नाको अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोको छायांकन सुशील डाङ्गीले गरेका हुन भने सम्पादन रोहित मल्ल ठकुरीले गरेका छन् ।
भिडियो हेर्नुहोस ।

प्रकाशित मितिः बुधबार, भदौ १८, २०७६     6:43:52 PM  |

प्रतिक्रया दिनुहोस्