23 September 2019  |   सोमवार, अशोज ६, २०७६

पुर्वराजा शाहको अनुहारमा देखिएको त्यो चमक,विमानस्थलमा जे देखियो (तस्बिरमा हेर्नुहोस)

    | प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६  

काठमाडौ । झण्डै एक महिना लामो समय थाइल्यान्ड भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार स्वदेश फर्किएका छन् ।नातिनी कृतिका शाहलाई पढाइको सिलसिलामा भर्ना गर्ने उद्देश्यले उनी गएको साउन २४ गते थाइल्यान्ड प्रस्थान गरेका थिए ।

उनका साथमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी शाह पनि सोमबारै स्वदेश फर्किएका छन् ।सोक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजतन्त्रका समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तस्बिरमा हेर्नुहोस ।

प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६     5:04:27 PM  |

प्रतिक्रया दिनुहोस्