30 May 2020  |   शनिबार, जेष्ठ १७, २०७७

कक्षा ११ परीक्षाफल प्रकाशित (नतिजासहित)

    | प्रकाशित मितिः मङ्लबार, अशोज ७, २०७६  

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल  प्रकाशित गरेको  छ । बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो ।

देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।  यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।

यस्ताे छ नतिजा

 

प्रकाशित मितिः मङ्लबार, अशोज ७, २०७६     10:42:54 AM  |

प्रतिक्रया दिनुहोस्