17 November 2019  |   आइतवार, मंसिर १, २०७६

नवनियुक्त प्रदेश प्रमुखहरुद्वारा सपथ ग्रहण

    | प्रकाशित मितिः मङ्लबार, कार्तिक १९, २०७६  

काठमाडौं ।सातवटै प्रदेशका प्रदेश प्रमुखहरूले सपथ ग्रहण गरेका छन्  । मंगलबार बिहान राष्ट्रपति बिद्या देवी भण्डारीले सपथ ग्रहण गराएकी हुन् ।

सिफारिस गरिएका प्रदेश प्रमुखहरूमा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), गोविन्द कलौनी(डडेलधुरा), शर्मिला त्रिपाठी (काठमाडौं) र विष्णु प्रसाईं (झापा) रहेका छन् ।

तस्बिर :नेपाल समाचारपत्र 

 

प्रकाशित मितिः मङ्लबार, कार्तिक १९, २०७६     11:32:50 AM  |

प्रतिक्रया दिनुहोस्