8 December 2019  |   आइतवार, मंसिर २२, २०७६

देवि र घनश्यामले मायामा धोका पाएपछि यस्तो पाए सजाय (भिडियो सहित )

    | प्रकाशित मितिः शुक्रबार, मंसिर १३, २०७६  

काठमाडौ । चर्चित दोहोरी गाएक घनस्याम न्यौपाने र गायिका देवि घर्तिको नयाँ लोक दोहोरी गीत “सजाय “सार्बजनिक भएको छ । आर्यान न्यौपानेको शब्द, संगित रहेको यो गीतमा माया प्रेमका कथाबस्तु निकै मार्मिक तरिकाले उजागर गरिएको छ ।

चर्चित मोडेल रन्जिता गुरुङ र प्रेम सापकोटा सोनुको अभिनय रहेको यो गीतको म्युजिक भिडियो पनि उत्तिकै राम्रो रहेको र दर्शक स्रोतले निकै मन पराउने निर्माणपक्षले विस्वास लिएको छ ।

भर्खरै सार्बजनिक भएको यो गीतको डाइरेक्सन स्मृति तिमिल्सिना हुन भने प्रकाश धमलाले सम्पादन गरेका हुन ।

भिडियो हेर्नुहोस ।

प्रकाशित मितिः शुक्रबार, मंसिर १३, २०७६     4:01:52 PM  |

प्रतिक्रया दिनुहोस्